global ime bank Long Banner Ad

गृहपृष्ठ डडेल्धुरामा बौद्धिक अपांगता भएकी बालिका बलात्कृत

डडेल्धुरामा बौद्धिक अपांगता भएकी बालिका बलात्कृत

डडेल्धुरामा बौद्धिक अपांगता भएकी बालिका बलात्कृत

डडेल्धुरामा बौद्धिक अपांगता भएकी बालिका बलात्कृत भएकी छन् । डडेल्धुराको श्री भुवनेश्वरी माविमा अध्ययनरत १० वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बलात्कारको रोपमा सोही विद्यालयमा अध्यापनरत शिक्षक पक्राउ परेका छन् । शनिबार बलात्कारको घटना बाहिर आएपछि गन्यापधुरा गाउँपालिका ४ जैसेराको अस्थायी इलाका प्रहरी कार्यालयले प्रहरीले शिक्षक देवीलाल भट्टला पक्राउ गरेको हो ।

प्रकाशित समय : १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु