global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ व्यवसायिक कृषि

व्यवसायिक कृषि

व्यवसायिक कृषि

पुस, २२ धनुषा जिल्लाको शहीदनगर यदुकोहामा कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री कृषि आधुनिकीक परियोजना अन्तर्गत कृषि उत्पादन तथा माछा व्यवसायिक परियोजना शुभारम्भ गर्नुभयो ।

१० वर्ष परियोजना अन्र्तगत स्वदेशी सोच, लगानी र कृषि विकासको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर बनाउन सो परियोजनाको उदेश्य रहेको छ । एक हजार हेक्टरभन्दा अधिक क्षेत्रमा माछा उत्पादन विकास कार्यक्रम सञ्चालन गरिनेछ । मन्त्री यादवले जनकपुरको माछा नेपालमै प्रसिद्ध रहेको जानकारी दिए ।

प्रकाशित समय : ०५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु