गृहपृष्ठ ६ करोड बराबरको साधारण शेयर ल्याउदै- कालिका पावर

६ करोड बराबरको साधारण शेयर ल्याउदै- कालिका पावर

६ करोड बराबरको साधारण शेयर ल्याउदै- कालिका पावर

पुस, २२ -गोरखामा कालिका पावर कम्पनीले ६ करोड बराबरको साधारण शेयर सर्वसाधारणका लागी जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ६ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिए । रु १०० दरले छ लाख कित्ता साधारण शेयर बोर्डका प्रवक्ता नीरज गिरीले बताए ।

काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।  ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको र । स्थानीयवासीलाई साधारण शेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्नेछ । बोर्डले बिहीबार रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर जारी गर्न स्वीकृति दिइएको थियो ।

प्रकाशित समय : ०६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु