काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुम्भकर्ण हिमशृङ्खलाको मनमोहक दृश्य

861
shares

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित साँघु गाउँबाट सूर्यास्तसँगै देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खलाको मनमोहक दृश्य।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा अवस्थित कुम्भकर्ण हिमाल समुद्री सतहबाट सात हजार ७१० मिटरको उचाइमा रहेको छ। यस हिमालको पहिलो आरोहण सन् १९६२ मा फ्रान्सेली आरोहण टोलीले गरेको थियो।