काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली प्रदेशको बजेट प्राथमीकता माथी छलफल हुंदै

10.84K
shares

सुर्खेत- कर्णाली प्रदेश सरकारको आज बस्ने संसद बैठकले आगामी बजेटको प्राथमीकता माथी छलफल गर्दैछ । आज दिउसो ३ बजे बस्ने बैठकमा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाशज्वालाले आगामी बजेटको सिद्धान्त,निति तथा प्राथमीकता सम्बन्धी दस्तावेज पेश गर्ने कार्ययोजना रहेको संसद सचिवालयका सचिब राजेश पौडेलले जानकारी दिएका छन् ।
उनले भने ‘ अर्थमन्त्रीले संसदमा पेश गरेको दस्ताबेजमाथि सांसदहरुले छलफल गरेपछि त्यसैका आधारमा आगामी बजेटको तयारी कर्णाली प्रदेश सरकारले गर्नेछ ।’
भोलीनै संसदमा दुईवटा विधेयक समेत पेश हुंदैछन् । जसमा मुख्य न्याधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सम्बन्धि बनेको विधेयक २०७५ र सार्वजनीक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धि विधेयक संसदमा पेश हुने समेत सचीब पौडेलले बताएका छन् ।