गृहपृष्ठ तालपोखरामा भक्तजन

तालपोखरामा भक्तजन

तालपोखरामा भक्तजन

पाल्पाको रामपुर नगरपालिकाको तालपोखरामा डुंगामा चढेर मन्दिर जाँदै भक्तजन । तालपोखरा धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै आएको छ । तस्बिर : कृष्ण दर्नाल, पाल्पा/रासस

प्रकाशित समय : २२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु