गृहपृष्ठ उरूग्वे २-० ले अगाडि
उरूग्वे २-० ले अगाडि
अायाेजक रूसविरूद्धकाे खेलमा उरूग्वेदे २-० गाेलकाे अग्रता लिएकाे छ । समूह ‘ए’ काे साेमबार भएकाे खेलमा लुइस स्वारेज र डिएकाे लक्षल्टकाे गाेलकाे मद्दतले उरूग्वेले २-० काे अग्रता लिएकाे हाे ।
उरूग्वेले खेलकाे १० अाैं मिनेटमै अग्रता लिएकाे थियाे । स्वारेजकाे गाेलमार्फत अग्रता लिएकाे उरूग्वेले डिएगाेकाे मद्दतले २-० काे अग्रता कायम गरेकाे हाे । अाजकाे खेल हारे पनि रूस र उरूग्वे दुवै नक अाउट चरणमा पुगीसकेका छन् । अाजकाे खेलले समूह विजेता चयन गर्नेछ ।
प्रकाशित समय : ०२:०२ बजे


















