गृहपृष्ठ विशालनगरकाे माेटरसाइकल ग्यारेजमा अागलागी
विशालनगरकाे माेटरसाइकल ग्यारेजमा अागलागी
काठमाडाैंकाे बालुवाटारस्थित एक माेटरसाइकल ग्यारेजमा अागलागी भएकाे छ । केही समय अघि भएकाे अागलागी नियन्त्रणमा लिने प्रयास जारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित समय : ००:२८ बजे


















