गृहपृष्ठ विशालनगरमा भएकाे अागलागी नियन्त्रणमा

विशालनगरमा भएकाे अागलागी नियन्त्रणमा

विशालनगरमा भएकाे अागलागी नियन्त्रणमा

 

काठमाडाैंकाे विशालनगरमा भएकाे अागलागी नियन्त्रणमा अाएकाे छ ।

प्रहरीका अनुसार विशालनगरकाे शंकर अटाे वर्कसपमा केही समय पहिलेदेखि अागलागी सुरू भएकाे थियाे । अहिले नियन्त्रणमा अाएकाे प्रहरीले जानकारी दिएकाे छ । क्षतिबारे थप विवरण अाउन बाँकी छ ।

प्रकाशित समय : ००:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु