global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश ५ का प्रमुखद्वारा दुई विधेयक प्रमाणिकरण

प्रदेश ५ का प्रमुखद्वारा दुई विधेयक प्रमाणिकरण

प्रदेश ५ का प्रमुखद्वारा दुई विधेयक प्रमाणिकरण

 

प्रदेश नम्बर ५ को प्रदेश सभाबाट पारित दुई विधेयक प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणिकरण गरेका छन् ।

यही साउन १४ गते बसेको प्रदेश बैंठबाट पारित भएका प्रदेश ५ को सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधामा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरका हुन् ।

विधेयक प्रमाणित भएसँगै मुख्य मन्त्री, मन्त्रीहरुले तलब तथा सेवा सुविधा पाउने बाटो खुला भएको छ ।

 

प्रकाशित समय : ००:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु