global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस सांसदको अध्यक्षतामा सरकारी आश्वासन समितिको बैठक

कांग्रेस सांसदको अध्यक्षतामा सरकारी आश्वासन समितिको बैठक

कांग्रेस सांसदको अध्यक्षतामा सरकारी आश्वासन समितिको बैठक

संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको पहिलो बैठक मंगलबार बसेको छ । जेष्ठ सदस्य राधेश्याम अधिकारीको अध्यक्षमा समितिको पहिलो बैठक बसेको हो ।

बैठकमा सदस्यहरुले सरकारको कामलाई प्रभावकारी बनाउने गरी समितिले आफ्नो कार्यसूचि तय गर्नुपर्ने धारणा राखे । बैठकमा समितिका जेष्ठ सदस्य अधिकारीले समितिको क्षेत्राधिकारको विषयमा समितिका सदस्यहरुलाई जानकारी गराए ।

समितिको कार्य क्षेत्र भित्र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन सम्बन्धी कार्य र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी विषय रहेका छन् ।

प्रकाशित समय : ००:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु