गृहपृष्ठ टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित
टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग ३–० ले पराजित भएको छ । गएराति भएको खेलमा टोटनह्यामका लागि ह्यारी केनले एक र लुकास मोउराले दुई गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
जारी लिगमा युनाईटेडको यो दोस्रो हार हो । हारसँगै म्यानचेस्टर युनाइटेड लित तालिकाको १३औ स्थानमा पुगेको छ ।
प्रकाशित समय : १३:५६ बजे



















