global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभा समितिको सभापति चयनका लागि मनोनयन हुँदै

राष्ट्रियसभा समितिको सभापति चयनका लागि मनोनयन हुँदै

राष्ट्रियसभा समितिको सभापति चयनका लागि मनोनयन हुँदै

राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि मंगलबार मनोनयन हुँदैछ राष्ट्रियसभाका चारवटा समितिको चुनाव बुधबार हुने भएकाले मंलबार मनोनयन दर्ता हुन लागेको हो ।

संसद सचिवालयले दिउँसो ४ बजेसम्म मनोनयन गर्ने समय तोेकेकमे छ । राष्ट्रियसभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

समिति सभापतिको लागि भैरवसुन्दर श्रेष्ठ, परशुराम मेघी गुरुङ, रामनारायण बिडारी, दिलकुमारी रावल थापाले मनोनयन दिने तयारी छ ।

नेकपाको बहुमत रहेकाले उम्मेदवारी दिने नदिने निर्णय गरेको छैन ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु