गृहपृष्ठ महिन्द्राको प्लस न्यु एक्सयूभी ५०० नेपाली बजारमा
महिन्द्राको प्लस न्यु एक्सयूभी ५०० नेपाली बजारमा
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा प्लस न्यु एक्सयूभी ५०० अनावरण गरेको छ । महिन्द्रा एन्ड महिन्द्राले आकर्षक नयाँ डिजाइन, आरामदायी इन्टेरियर, उच्च शक्ति र टर्कयुक्त प्लस न्यु एक्सयूभी ५०० सोमबार नेपाली बजरामा अनावरण गरेको हो ।
प्लस न्यु एक्सयूभी ५०० ले उत्कृष्ट एसयुभी समूहमा एउटा नयाँ मापदण्ड कायम कम्पनीले जनाएको छ । नयाँ गाडीले १५५ हर्स पावर र ३६० एनएम टर्कको शक्ति दिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १९:५८ बजे



















