काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यूईएफए सुपर कपको उपाधि एथ्लेटिको मड्रिडलाई

18.1K
shares

एथ्लेटिको मड्रिडले यूईएफए सुपर कपको उपाधि हात पारेको छ । रियल मड्रिडलाई ४–२ गोलले पराजित गर्दै मड्रिडले उपाधि हात पारेको हो ।

स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान बिना नै मैदानमा उत्रिएको रियाल पराजित भएको हो ।

निर्धारित ९० मिनेटमा दुई दुई गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा मड्रिडल थप दुई गोल गरेपछि उपाधि हात पार्न सफल भएको हो ।