सैनामैनामा दुर्घटना, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
वि.सं.२०७५ साउन ३१ बिहीवार २१:३२
shares

रुपन्देहीको सैनामैना लायन्स चौक नजिकै एक विङ्गरले मोटरसाईक लाई ठक्कर दिएको छ ।
आफ्नो साईडबाट हिडेको मोटरसाईक लाई तिब्र गतीमा आएको वीङ्गगरले ठक्कर दिएर गम्भिर घाईते भएपछि आक्रोसित स्थानियले राजमार्गमा गाडी पल्टाएर अवरोध गरेका छन् ।
बाटो खुलाउन प्रहरीले प्रयास जारी राखेको छ ।

























