काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पशुपतिनाथ क्षेत्रमा नेपाल इन्भेस्टमेन्ट बैंकको काउन्टर

11.11K
shares

 

नेपाल इन्भेस्टमेन्ट बैंकले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्रांगणमा सातौं एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

मन्दिरमा जाने भक्तजनले प्रदान गर्ने दान दक्षिणालाई संकलन गर्न काउन्टरबाट सहयोग पुग्ने बैंकले जनाएको छ ।