गृहपृष्ठ निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो
निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । गएरातिदेखि लागू हुने गरि निगमले पेट्रोलियम पदार्थको मूल्य बाढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, र डिजलमा २ रुपैयाँ बढाइएकोे छ । पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ र डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ । त्यस्तै निगमले हवाई इन्धनमा प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ ।
ग्याको मूल्यमा भने समायोजन भएको छैन ।
प्रकाशित समय : १३:०५ बजे



















