गृहपृष्ठ १२ घन्टापछि खुल्यो त्रिभुवन विमानस्थल
१२ घन्टापछि खुल्यो त्रिभुवन विमानस्थल
त्रिभुवन विमानस्थलमा बन्द भएको १२ घन्टापछि खुलेको छ । बाँकेको नेपालगन्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि गएरातिदेखि विमानस्थल बन्द भएको थियो ।
आज बिहान जहाजलाई धावनमार्गबाट तानेर हटाएपछि विमानस्थल खुलेको हो । विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय उडान दिल्लीमा डाइभर्ट गरिको थियो ।
विमानस्थल खुलेसँगै विमानस्थलमा अहिले यात्रुको चाप बढेको छ ।
प्रकाशित समय : १४:३४ बजे



















