काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसिया कप क्रिकेट आजदेखि

10.79K
shares

एसिया कप क्रिकेट प्रतियोगिता युएइमा आजदेखि सुरु हुँदैछ । शारजहा क्रिकेट मैदानमा हुने उद्घाटन खेल समूह बी मा रहेका श्रीलंका र बंगलादेशबीच नेपाली समयअनुसार बेलुकी सवा पाँच बजे सुरू हुनेछ ।

मलेसियामा सम्पन्न छनौटमा असफल भएपछि नेपाल ठूलो उपलब्धीबाट चुकेको थियो । पाँच टेष्ट मान्यता प्राप्त राष्ट्र र हङकङ गरी ६ टोलीले एसिया कपका लागि प्रतिष्पर्धा गर्दैछन् ।

समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् भने समूह बी मा श्रीलंक, बंगलादेश र अफगानिस्तान छन् । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा चार टोली सेमिफाइनलमा पुग्नेछन् ।