global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश ७ को राजधानीलाई लिएर धनगढीमा प्रदर्शन

प्रदेश ७ को राजधानीलाई लिएर धनगढीमा प्रदर्शन

प्रदेश ७ को राजधानीलाई लिएर धनगढीमा प्रदर्शन

प्रदेश नम्वर ७ को स्थायी राजधानी र नामका विषयमा प्रदेश सभामा पेश भएको प्रतिवेदन विरुद्ध धनगढीमा आन्दोलन सुरु भएको छ ।

प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ तेघरी र प्रदेशको नाम सुदूरपश्चिम राख्ने प्रतिवेदन मंगलबार संसदमा पेश भएको थियो ।

संसदीय समितिले तयार पारेको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै धनगढीबासीले प्रदेश भवन घेराउ गरेका छन् । प्रदेश सभाको बैठक आह्वान गरिएको समयमा स्थानीयले संसद भवन घेराउ गरेका हुन् ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु