global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री ओलीसँग भेट्दा गोविन्दा दंग

प्रधानमन्त्री ओलीसँग भेट्दा गोविन्दा दंग

प्रधानमन्त्री ओलीसँग भेट्दा गोविन्दा दंग

नेपाल भ्रमणमा रहेका बलिउडका स्टार अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

गोविन्दले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

अभिनेता गोविन्दले आइतबार बिहान पशुपतिनाथ पुगेर दर्शन गरेका थिए भने आइतबारै दिउँसो एलजी सिने सर्कल अवार्ड कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित समय : ०१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु