गृहपृष्ठ माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै बम
माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै बम
इलामस्थित तत्कालीन नेकपा माअाेवादी केन्द्रकाे पार्टी कार्यालय नजिकै बम फेला परेकाे छ । माअाेवादीकाे पार्टी कार्यालय नजिकै इलाम सदरमुकाममा तीन वटा बम फेला परेकाे हाे ।
फेला परेका बममध्ये दुर्इवटा सकेट बम र एउटा सुतली बम रहेकाे जनाइएकाे छ ।
प्रकाशित समय : २१:३४ बजे


















