दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते
वि.सं.२०७५ असोज ५ शुक्रवार १९:१६
shares

दैलेखमा जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । शुत्रबार भे १ ज ९७९ नम्बरको जीप दैलेखको आठबिस नगरपालिका–१ डावमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका हुन् ।
घाइतेहरुको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






















