नेकपाले प्रदेश इन्चार्ज र अध्यक्षको लगायो टुंगो (सूचिसहित)
वि.सं.२०७५ असोज ५ शुक्रवार १९:३७
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिवको चयन गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिवको चयन गरेको हो । लामो कसरतपछि नेकपाले प्रदेशमा नेतृत्व चयन गरेको हो ।
प्रदेश १
भीम आचार्य – इन्चार्ज
सावित्री काफ्ले–सह इन्चार्ज
देवराज घिमिरे– प्रदेश कमिटी अध्यक्ष
सुरेशकुमार राई –सचिव
प्रदेश २
सत्यनारायण मण्डल – इन्चार्ज
विश्वनाथ साह – सहइन्चार्ज
प्रभु साह – प्रदेश कमिटी अध्यक्ष
सुमनराज प्याकुरेल– सचिव
प्रदेश ३
अष्टलक्ष्मी शाक्य – इन्चार्ज
नारायण दाहाल –सहइन्चार्ज
हितमान शाक्य–अध्यक्ष
आनन्दप्रसाद पोखरेल – सचिव
गण्डकी प्रदेश
पृथ्वी सुब्बा गुरुङ – इन्चार्ज
खगराज अधिकारी – सहइन्चार्ज
हितराज पाण्डे –अध्यक्ष
गोविन्द नेपाली –सचिव
प्रदेश ५
शंकर पोखरेल – इन्चार्ज
लबहादुर राना –सहइन्चार्ज
ओनसरी घर्ती – अध्यक्ष
जगप्रशाद शर्मा –सचिव
कर्णाली प्रदेश
जनार्दन शर्मा – इन्चार्ज
यमलाल कँडेल –सहइन्चार्ज
गोरखबहादुर बोगटी – अध्यक्ष
मायाप्रसाद शर्मा, सचिव
प्रदेश ७
भीमबहादुर रावल – इन्चार्ज
लक्ष्मणदत्त जोशी – सहइन्चार्ज
कर्णहादुर थापा – अध्यक्ष
नेपबहादुर चौधरी – सचिव

























