काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बन्दुके डाँडाबाट भरुवा बन्दुकसहित पक्राउ

10.69K
shares

धनकुटाको चौविसे गाउँपालिकामा एक जनालाई प्रहरीले भरूवा बन्दुकसहित पक्राउ गरेको छ । धनकुटाको चौविसे गाउँपालिका-३ स्थित बन्दुके डाँडाबाट प्रहरीले भरुवा बन्दुक सहित १७ वर्षिय जीवन याख्खालाई पक्राउ गरेको हो ।

पक्राउ गरिएका याख्खाले स्थानीय १६ वर्षिय मनोज तामाङसँग सामन्य बिवाद हुँदा भरुवा बन्दुक देखाएर पड्काएका थिए । भरुवा बन्दुकसहित पक्राउ परेका याख्खालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।