काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुतिरहेकी महिलामाथि इन्जीनियरले गरे यौन दुर्व्यवहार

14.93K
shares

अमेरिकाको एक अदालतले एकजना भारतीय इन्जीनियरलाई नौ वर्षको सजाय सुनाएको छ । ती इन्जीनियरले आफ्नो छेउमा बसेकी महिलामाथि यौन दूव्र्यवहार गरेको पुष्टि भएपछि अदालतले उनलाई सजाय सुनाएको हो । घटना जनावरीमा भएको थियो । ४३ वर्षीय प्रभु राममूर्ति आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । घटना हुँदा पीडित महिला निदाएकी थिईन् । त्यतिबेला उनको शर्ट र पेटको बटन खुलेको थियो र रातमूर्तिको हात महिलाको पेटमा थियो । अमेरिकी अदालतले भनेको छ, ‘सजाय पूरा भएपछिमात्रै राममूर्तिलाई भारत फर्काइने छ ।