काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुर्घटनामा स्कुटर चालकको मृत्यु

13.73K
shares

झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीमा सोमबार स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति साढे ११ बजे पूर्व-पश्चिम राजमार्ग स्थित बुट्टाबारीमा पश्चिम तर्फ आउँदै गरेको मे ९ प २५८१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएपछि उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका झापा अर्जुनधारा नगरपालिका–११ का २५ वर्षिय रुपेश लिम्बुको उपचारका क्रममा वि.एण्ड.सी. अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।