हामीलाई कसैले हुकुम दिन सक्दैन : चिनफिङ
वि.सं.२०७५ पुस ४ बुधवार २०:३७
shares

मंगलबार चिनिया राष्ट्रपति सि चिनफिङले के गर्नु पर्छ र के गर्नु पर्दैन भनेर चीनलाई कसैले आदेश दिन नसक्ने बताएका छन् । सुधार तथा खुलापनको नीतिलाई अगाडि बढाउने बताउँदै उनले अर्थिक सुधारलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
सन् १९७८ मा देङ सियापिङले सुरू गरेको आर्थिक सुधारको नीति ४० वर्ष पुगेको उपलक्षमा भएको एक कार्यक्रममा उनले आर्थिक सुधारलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

























