काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शनिबार पनि बैंकका शाखा कार्यालय खुल्ने

10.98K
shares

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउन्टर आज शनिबार पनि खुल्ने भएको छ ।

राजश्व जम्मा हुने वाणिज्य बैंक तथा वित्तीय संस्था पनि शनिबार खुल्ने भएका छन् । बैंकहरुका अनुसार राजश्व बुझ्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउन्टर कार्यालय समयभर खुल्नेछ ।

यस्तै राजश्व दाखिलाका लागि चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउसले पनि शनिबार सेवा दिने भएको छ ।