काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमईको ‘दशैंमा बीस लाख’ योजनाअन्तर्गत शिवुले जिते १ लाख

11.45K
shares

रेमिट्यान्स प्रदायक कम्पनी आइएमईले दशैं, तिहार र छठका अवसरमा ल्याएको कार्यक्रम ‘दशैमा बीस लाख’ योजनाअन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ ।

कतारबाट नेपालमा आइएमई गर्ने शिवु झागर विजेता भएका छन् । उनले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । यो योजनाअन्तर्गत तीन जना विजेताले एक–एक लाख रुपैयाँ प्राप्त गरेका छन् । अब एक भाग्यमानी सेवाग्राहीले बम्परमा २० लाख रुपैयाँ हात पार्नेछन् ।

आइएमईको १८४ सेन्टरसहित ७७ जिल्लामा ८ हजारभन्दा बढी सव–एजेन्ट छन् ।