काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक केजी सुनसहित सिरहाबाट ६ जना पक्राउ

12.41K
shares

सिरहामा एक केजी सुनसहित ६ जना पक्राउ परेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनीले एक केजी सुन बरामद गरेको हो । सुराकीको आधारमा शनिबार बिहान एसपी सोमबहादुर गुरुङको नेतृत्वमा खटिएको टोलीले एक केजी सुनसहित भारतीय नम्बर प्लेटको जीप र ६ जना तस्करहरु नियन्त्रणमा लिएको छ ।

प्रहरीले आजै पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने जनाएको छ ।