काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लमजुङमा भूकम्पको धक्का

12.96K
shares

लमजुङमा अपराह्न ४ बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बेंसीसहरमा छोटो तर ठूलो झड्का महसुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् । यसअघि, गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीसहरनजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्युडको भूकम्प गएको थियो । (रासस)