काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार सामान्य बढ्यो

12.03K
shares

सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । बैंकबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २.९७ अंकले बढेर ११७८.०३ अंकमा पुगेको छ । बैंक समूह भने ०.११ प्रतिशतले घट्यो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार १५८ कम्पनीको २६ करोड ३३ लाख बराबरको ७ लाख ९१ हजार ३४६ कित्ता सेयर किनबेच भयो । यो आइतबारको तुलनामा करिब ११ करोड कम हो । आइतबार ३७ करोड २९ लाखको सेयर किनबेच भएको थियो ।