सेतो मच्छिन्द्रनाथलाई दुग्धस्नान (फोटो फिचर)
वि.सं.२०७५ माघ १ मंगलवार ०३:३०
shares

काठमाडौंको जनवहाल अर्थात् मच्छिन्द्र बहालमा सेतो मच्छिन्द्रनाथलाई दूधले स्नान गराउँदै पुजारीहरू । हरेक वर्ष पौष शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई दूधले नुहाउने परम्परा छ । सेतो मच्छिन्द्रनाथलाई अवलोकितेश्वर भनेर पनि चिनिन्छ ।
































