काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लागुऔषधसहित तीन जना पक्राउ

7.08K
shares

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध नाइट्राभेट ५९५ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६० नंको बसमा जाँच गर्ने क्रममा सर्लाहीका अजय यादव र राजु सिंहलाई बिहीबार लागुऔषधसहित पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिका– १४ कलंकीबाट विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय विके यादवलाई लागुऔषध डाइजेपाम ५० एम्पुल, नुर्फिन ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।