गृहपृष्ठ सकियो राप्रपाको मेची-महाकाली अभियान (फोटोफिचर)
सकियो राप्रपाको मेची-महाकाली अभियान (फोटोफिचर)
राप्रपाकोे मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन भएको छ । गत फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा आएर समापन भएको हो । शुक्रबार भृकुटीमण्डपमा आयोजना गरिएको समापन सभामा विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।











तस्बिर : सुनिल प्रधान
प्रकाशित समय : २१:३२ बजे




















