काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शनिबार वीरगञ्जमा चुनरी यात्रा

377
shares

वीरगञ्ज । नवरात्रका अवसरमा विश्व हिन्दू परिषद्ले आगामी आइतबार चुनरी यात्रा आयोजना गर्ने भएको छ । शक्तिस्वरूपा देवीका आकर्षक झाँकीसहित आयोजना हुने यात्राको सम्पूर्ण तयारी प्रायः पूरा भएको छ ।

हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाका दिन अपराह्न माईस्थान मन्दिर प्राङ्गणबाट यात्रा प्रारम्भ हुने र त्यसमा १० हजार स्थानीय महिला तथा भक्तजन सहभागी हुनेछन् । विभिन्न सामाजिक सङ्घसंस्था पनि यात्रामा सहभागी हुने जनाइएको छ ।