काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

1.24K
shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिएका छन ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भनेका छन, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”

आज मुलुकभर हरितालिका तीज मनाइँदैछ ।