काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढीपछि त्रिशूलीको अवस्था

1.39K
shares

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी आसपासको जनजीवन प्रभावित बनेको छ। बाढीले नदीको बहावसँगै आसपासका क्षेत्रमा क्षति पुर्‍याएको छ।

बाढीका कारण कतिपय घरहरू भत्किएका छन् भने केही घर तथा संरचना क्षतिग्रस्त अवस्थामा छन्। अहिले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका काम जारी छन् भने स्थानीयवासीमा त्रास र चिन्ता कायमै छ।