गृहपृष्ठ बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत समाग्री परिचालन

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत समाग्री परिचालन

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत समाग्री परिचालन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित क्षेत्रमा १० ट्रक खाद्यन्न तथा लत्ताकपडाका पठाएकोे छ ।

प्राधिकरणका उपसचिव रामबहादुर के.सीले बाढी प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको जानकारी दिए ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु