गृहपृष्ठ भोटेकोशी बाढीः सम्पर्कमा नआएकाका व्यक्तिका परिवारजनले सुरक्षा निकायलाई खबर गर्न अनुरोध

भोटेकोशी बाढीः सम्पर्कमा नआएकाका व्यक्तिका परिवारजनले सुरक्षा निकायलाई खबर गर्न अनुरोध

भोटेकोशी बाढीः सम्पर्कमा नआएकाका व्यक्तिका परिवारजनले सुरक्षा निकायलाई खबर गर्न अनुरोध

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढी र पहिरोबाट अलपत्रमा परी सम्पर्कमा आउन नसक्नुभएका व्यक्तिका परिवारजनले नजिकको सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेका छन ।

आज बिहान नुवाकोट बाढीग्रस्त क्षेत्रको अवलोकनका क्रममा उनले सो कुरा बताएका हुन ।

मन्त्री थापाले मोबाइल नं ९८५१०८१८७६, ९८५१२३१६४० र ९८५१२३१६४० मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन ।

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु