गृहपृष्ठ राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ। राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ । अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ ।

संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३)बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गरेकाहृ्न्  ।

 

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु