गृहपृष्ठ संयुक्त समितिको बैठक बस्दै

संयुक्त समितिको बैठक बस्दै

संयुक्त समितिको बैठक बस्दै

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक दिउँसो २३० बजे बस्ने भएको हो ।

बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक बिषयमा छलफल हुने छ ।

प्रकाशित समय : ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु