global ime bank Long Banner Ad

गृहपृष्ठ बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत

बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत

बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानवउद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविर्धि  स्वीकृत गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए ।

बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकि पदस्थापना गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित समय : १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु