global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रोहितले दार्जिलिङमा टेनिस खेल्ने

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ ।  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्नेछन् ।

पुरुष/महिला सिङ्गल्स र भेट्रानको विभिन्न उमेर समूहको ६ गरी आठ स्पर्धामा खेल हुनेछ । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशि तीन  लाख ८० हजार रहेको छ ।

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु