गृहपृष्ठ छठ पर्वको अवसरमा ड्रोनबाट देखिएको कमलपोखरी (फोटो फिचर)

छठ पर्वको अवसरमा ड्रोनबाट देखिएको कमलपोखरी (फोटो फिचर)

छठ पर्वको अवसरमा ड्रोनबाट देखिएको कमलपोखरी (फोटो फिचर)

तस्बिरहरु / टार्जन लिम्बु

आज छठको मुख्य दिन काठमाडौं उपत्यकामा रहेको पोखरी र तालहरु बत्ती र मानिसले भरिएको छ । रातीको समय त झन् यो पोखरीको दृश्यहरु एकदमै लोभ लाग्दो नै देखिएको छ ।

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु