global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा

प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा

प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथलि पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानन्यायाधीश राउतले थापाथलि पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा गरेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु