global ime bank Long Banner Ad

गृहपृष्ठ सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक

साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेको छ ।

यससँगै सेसन अवधिमा सूचक २७२५.६३ अंकको विन्दुमा पुगेको छ । यस सेसनमा ५२ करोड २१ लाख ३६ हजार माभिको सेयर कारोबार भएको छ।

सेसन अवधिभरमा ४० कम्पनीको ५ लाख ३७ हजार २८१ कित्ता सेयर कारोबार भएको हो।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु