गृहपृष्ठ जोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

जोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

जोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम रहेको छ ।

कम्पनीले असार ८ गते बुक क्लोज मिति तोकेको छ । ६ र ७ गते क्रमशः शुक्रबार र शनिबार परेका कारण आजसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको हकप्रद सेयर निष्कासन गर्न पाउनेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु